rastriya gaan (shreemaan gambhira) - bakhat bahadur budhapirthi lyrics
Loading...
[verse 1]
श्रीमान गम्भिर नेपाली प्रचण्ड प्रतापी भूपति
श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति
राखुन् चिरायु ईशले
प्रजा फैलियोस, पुकारौं जय प्रेमले
हामी नेपाली साराले
[verse 2]
बैरी सरु हराउन्, शान्त होउन् सबै बिघ्न ब्यथा
गाउन् सारा दुनियाँले सहर्ष नाथको सुकीर्ति*कथा;
राखौं कमान,भारी*वीरताले,नेपालीमाथि सधैं नाथको
श्री होस् ठुलो हामी गोर्खालीको
Random Song Lyrics :
- flashbang - suisai lyrics
- bäckakarlens dans - irminsul lyrics
- necessity - kevin garrett jr lyrics
- slow down (feat. 2-quik) - 9tofyve lyrics
- не могу (i can't) - whiterozzz lyrics
- a chance for the young - diana susanti lyrics
- do you feel pain - prettyheartbreak lyrics
- ruoktu - yungmiqu lyrics
- you can't hurry love - david leigh byron lyrics
- downbem - aloísio lyrics