nirasha - bahaav lyrics
[verse 1]
यो बित्दै जाने समयलाई, रोकुँ म कसरी ?
केही छैन यसको प्रबन्ध, के गरु? कसरी?
[verse 2]
अवस्था यस्तो सनिुनिदिनेले
नबुझने कहिले पनि
जान्छु म त्यो ठाउँमा
सधैँ आफ्नो मनलाई सम्झाउन
[chorus]
कोही छैन * यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न
कोही छैन यहाँ
कोही छैन यहाँ
[verse 3]
पर्खी बस्थेउ तिमी
यो हृदयको एउटा स्यानो कुनामा
नाच्न खोज्थेउ तिमी
यो भाग्यको एउटा धुर्त तालमा
[verse 4]
कसले देख्न सक्थ्यो त्यो * नदेख्ने पिडालाई?
कस्ले रोक्न सक्थ्यो त्यो * असीम अन्धकारलाई?
कसले देख्न सक्थ्यो त्यो * नदेख्ने पिडालाई?
कस्ले रोक्न सक्थ्यो त्यो * असीम अन्धकारलाई?
[verse 3]
प्रयाश गरेको मैले
तिमीलाई बचाउनु तिमीबाट तर
बाटो काटी हिँडिदियौ
मलाई छोडी हिँडिदियौ
किन? किन?
[chorus]
कोही छैन * यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न
[chorus]
कोही छैन * यहाँ
निराशाको जालैमा परेछु म
मन मेरो कति भारी
नसकी छु सास फेर्न
[outro]
मन मेरो कति भारी
नसकी छु सास फेर्न
Random Song Lyrics :
- the man in the riverbed - the henry clay people lyrics
- мало звёзд (few stars) - колдкид (koldkidd) lyrics
- yoktun yanımda - siber lyrics
- he wasn't man enough (radio edit) - toni braxton lyrics
- oh no - púr múdd lyrics
- pick your poison - omenxiii lyrics
- wounded - calle cuatro20 lyrics
- silas - mez (uk) lyrics
- iubire - rakova lyrics
- this songs not about u - aldn lyrics