bhulisake - astha tamang-maskey lyrics
Loading...
[verse 1]
बिश्वास गरे तिमीलाई
डुबे तिम्रै सपनामा
भएका दुई हात तिम्रै हातमा
भएको एउटा मन तिम्रै साथमा
[chorus]
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ
तर भुलिसके
म को हु भनेर
[verse 2]
मेरो दुखः आशु तिमीले कहिले देख्न सक्दैनौ
मरिसक्यो यो शरीर, तिमी बुझ्न सक्दैनौ
बाटोहरु खोज्दा खोज्दै, सबै ढोकाहरु
बन्द भैसके
[chorus]
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ
तर भुलिसके
म को हु भनेर
[verse 3]
मनको बिरामी छु म
मलाई एक्लै छाडिदेउ
कहालिएर चिच्याउदै छु म
सुन्ने बस यी खालि भित्ताहरु
[chorus]
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ
तर भुलिसके
म को हु भनेर
[outro]
बस एक पागलपन हो
बस एक पागलपन हो
बस एक पागलपन हो
आउदै फेरी हराउनेछ
म को हु भनेर
Random Song Lyrics :
- baby gold - sona mohaptra lyrics
- 11:11 - jahmaiki lyrics
- fall silently - ii kings lyrics
- nucky thompson - abou tall lyrics
- soul of a supertramp - mezzosangue lyrics
- 계속 (usps) - bradystreet lyrics
- the four horsemen - statiix lyrics
- mám ráda slunce žár - helena vondráčková lyrics
- midnight ride - griljo lyrics
- intro - fontam x wroobel lyrics