pralaya 'a' - arthur gunn lyrics
[verse 1]
कता तिरा बग्दै छौ हावा मा तिमी;
फर्की नहेरी कन
ओराली उकाली गर्दै तर लिएर;
चोट भरिएको मन
जिन्दगी छ अनौठो, त्यही नि;
तर जिवन मा छन धेरै रङ
[chorus]
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर
[verse 2]
सुर्य झै उडाउ, जुन्न झै चम्किउ;
सब को समु छाउ
के नै छर जिन्दगी, दुइ दिन को हासो;
तिमी समय कै धुन मा रमाउ
समझना को धुन गुनगुनाउ;
तिमी, अनि सम्झना कै धुन मा रमाउ
[chorus]
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर
[verse 3]
लेखेको त पाईन्छ नै, तर सोचेको गर्न गर्हो, किन ?
मानिस को जिवन हसो, तर त्यो रुन्छ, किन ?
लेखेको त पाईन्छ नै, तर सोचेको गर्न गाह्रो, किन ?
मनिस को जिवन हसो, तर त्यो रुन्छ, किन ?
[chorus]
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर
मन मा लाग्यो तिम्रो तिर;
तर माया ले नै दिदो रैछ पिर
Random Song Lyrics :
- bottom of the bottle - andra day lyrics
- monseigneur jésus - edmond missa lyrics
- the verge - aq (texas) lyrics
- bipolar - brolly mc lyrics
- sbtn - aaron cole lyrics
- i hate u !! :( - melodyx_o lyrics
- rapping man - two freesh lyrics
- alabama highway (1975) - steve young lyrics
- tears i cry - oklasky lyrics
- cloudian444 - rivergawd lyrics