lirikcinta.com
a b c d e f g h i j k l m n o p q r s t u v w x y z 0 1 2 3 4 5 6 7 8 9 #

maya ka baadal - anupam sharma lyrics

Loading...

[verse 1]
मायाका बादल छरिएर आज
हेर्दा हेर्दै आकाशमा
ती सम्झनाका बादल फेरी
आखां बाट झरेर जालान
भोली पानी परेर जालान
साँचेका माया मरेर जालान
मायाका बादल छरिएर आज

[verse 2]
म फर्किन्छु आफ्नै घर
सन्ध्याका लाली छितीजमा
श्याम र श्वेत उडान तिम्रा
डाडाँ पारीका प्रकाशमा
बाफका माया जमे कुनै दिन
फुकिएर बादल सम्झे कुनै दिन
यी सम्झनाका बादल फेरी
आखाँ बाट झरेर जालान
भोली पानी परेर जालान
साचेका माया मरेर जालान

[verse 3]
माया का बादल मोटा मोटा
चलमलाइ पहाड छुट्दा
भोली…. भोली….भोली
यी वेदनाका पहाड पनि
समय सँगै सरेर जालान
भोली… भोली… भोली

Random Song Lyrics :

Popular

Loading...