timro muskan ley - anmol gurung lyrics
Loading...
[verse 1]
मनको कोठामा
जहाँ कोही थिएन
त्यहाँ तिमी आइ बस्यौ
होइन*होइन भन्दा भन्दै
मनलाई रोक्दा रोक्दै
तिमीसित प्रत बस्यो
मनको कोठामा
जहाँ कोही थिएन
त्यहाँ तिमी आइ बस्यौ
होइन*होइन भन्दा भन्दै
मनलाई रोक्दा रोक्दै
तिमीसित प्रत बस्यो
[verse 2]
तिम्रो आँखाले, हे*हे
दिलैमा चोट पर्यो
तिम्रो मस्कानले, हे*हे
निशब्द बोल बल्यो
[chorus]
म थिए अँध्यारोमा
तिमी मेरो दिप बन्यौ
म थिए अँध्यारोमा
तिमी मेरो दिप बन्यौ
[chorus]
मायाले
मायाले
[bridge]
हजारौं सानो पलमा
जुनी भरलाई कैद गरे
हजारौं टुक्दाहरू
सँगाले र हिँड्न खोजे
[chorus]
म थिए अँध्यारोमा
तिमी मेरो दिप बन्यौ
म थिए अँध्यारोमा
तिमी मेरो दिप बन्यौ
[post*chorus]
मायाले
मायाले
Random Song Lyrics :
- break it down - spexial lyrics
- fuera del planeta remix - eloy (pr) lyrics
- bâtiment c - t-max'x lyrics
- blues - lospetitfellas lyrics
- get away - jai musiq lyrics
- birthday trap - warga lyrics
- homo grotescus - agona lyrics
- sechaba - hugh masekela lyrics
- macie lightfoot, i'm broken - flatsound lyrics
- do you want to play - cincinnati bengals - jody whitesides lyrics