timi khusi laijau - anju panta lyrics
[chorus]
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु
हो, तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु
[verse 1]
आउ एउटा घर बनाऊ
मेरो दिलको घडेरीमा
हो, आउ एउटा घर बनाऊ
मेरो दिलको घडेरीमा
ओत लाग्न हुन्छ तिमीलाई
बर्खा अनि खडेरीमा, बर्खा अनि खडेरीमा
तिमी आकाशमा उदाउ, म जुन भनेर चिन्छु
तिमी आकाशमा उदाउ, म जुन भनेर चिन्छु
[chorus]
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु
[verse 2]
न त अरूसंग नजर
ठोकिनेछ तिमी बिना
हो, न त अरूसंग नजर
ठोकिनेछ तिमी बिना
यो मुटुको धड्कन पनि
रोकिनेछ तिमी बिना, रोकिनेछ तिमी बिना
तिम्रो साथ पाइज भने, म चंगा छिने झैँ छिन्छु
तिम्रो साथ पाइज भने, म चंगा छिने झैँ छिन्छु
[chorus]
तिम्रो खुशीको लागि, तिम्रो खुशीको लागि
मेरो ज्यान पनि दिन्छु (दिन्छु, दिन्छु, दिन्छु)
तिमी खुशी लैजाऊ मसंग
तिम्रो सारा पिडा म लिन्छु
Random Song Lyrics :
- week - gleb lyrics
- tu perdón - luz casal lyrics
- done runnin' - nashville cast lyrics
- rising - fresh daily lyrics
- luxury chop shop - chad l. lyrics
- retiro al norte - duo coplanacu lyrics
- branči kováč - vec lyrics
- domenica - komminuet lyrics
- friend in a bar (a detour) - tina dickow lyrics
- mvua nyeusi - fightstar lyrics