mai ramri huna - anju panta lyrics
मै राम्री हुन के गरुँ भन्देउ
हो, मै राम्री हुन के गरुँ भन्देउ
आँखामा गाजल लाउँ कि ओठमा लाली लाउँ?
शृंगार मलाई ए संगिनी नरहोस् खाली ठाउँ
ए, बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै
मै राम्री हुन के गरुँ भन्देउ
पाउजु बाधेर पाउमा छमछम नाँचु कि म?
हेरेर ऐना आफूले आफैलाई जाँचैं कि म?
हो, पाउजु बाधेर पाउमा छमछम नाँचु कि म?
हेरेर ऐना आफूले आफैलाई जाँचैं कि म?
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया
मलाई देख्ने बितिकै
मै राम्री हुन के गरुँ भन्देउ
बादलको घुम्टो हटाइ जुनले मलाई नै हेरोस्
मलाई सोधर मात्रै ऋतु रङ्ग फेरोस्
हो, बादलको घुम्टो हटाइ जुनले मलाई नै हेरोस्
मलाई सोधर मात्रै ऋतु रङ्ग फेरोस्
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया यो
मलाई देख्ने बितिकै
मै राम्री हुन के गरुँ भन्देउ
आँखामा गाजल लाउँ कि ओठमा लाली लाउँ?
शृंगार मलाई ए संगिनी नरहोस् खाली ठाउँ
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया नै
मलाई देख्ने बितिकै
बनाइ देउ चिटीकै लठ्ठै परोस् सारा दुनिया नै
मलाई देख्ने बितिकै
मै राम्री हुन के गरुँ भन्देउ
Random Song Lyrics :
- tanz la samba - el vato ft. chiko tschernobyl lyrics
- reset - dead type baron lyrics
- shakespeare - nicholas podany lyrics
- stunner-man - dopeamean lyrics
- buena locura - pala & rangy lyrics
- just young - dux lyrics
- handz goin' ass - hawenus lyrics
- private instagram - maajei vu lyrics
- scordati di me - michele lyrics
- adasunni - stakexx cheddah lyrics