khaseka tara - albatross (nepal) lyrics
[intro]
तिमी भन्दा धेरै माया
कस्ले गर्न सक्छ र?
तिमी जस्तो झुटो कसम
कस्ले गर्न सक्छ र?
हेरन
नहेर मलाई
जलाउन मलाई
[verse 1]
एक्लो नै छु म आज
एक्लै रमाउन देउ
एकान्तको सुन्यतामा आसुँ खसाल्न देउ
जीवनको यो गोरेटोमा फर्की तेही पुगे
जीवन यो के हो, के हो?
नबुझी बौलाई रहे म
[chorus]
तिमी बिना म
जलाउन मलाई
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
रात बितेको चालै पाइन
[verse 2]
आज फेरी याद आयो भन्नलाई कोही छैन
छाडेर जान पनि मनले यो मान्दैन
जानु छ धेरै टाढा फर्की आउने कहिले
हृदय म छोडिदिन्छु
सम्हाली राखी देउन
[chorus]
तिमी बिना म
जलाउन मलाई
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
रात बितेको चालै पाइन
[outro]
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
खसेका तारा गन्दै
तिमीलाई नै मागी बसे
रात बितेको चालै पाइन
Random Song Lyrics :
- victoria - ep version - john mayer lyrics
- fresh (and ya don't stop) - lord gary lyrics
- tutto dorme - ainé (ita) lyrics
- me llenas tu - pasabordo lyrics
- 3. dag - lord siva lyrics
- july vibes - giovanni g lyrics
- en el nombre de cristo - juaninacka lyrics
- no pain no gain - smuggler & estilo lyrics
- are you listening? - dubvision lyrics
- on the run - gov't mule lyrics