maacha khelcha - adrian pradhan lyrics
[chorus]
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
[post*chorus]
हाँस्दा*खेल्दा कान्छीसंग
माया बसी गएछ मनमा
सान नानी सुनि देउ
यो माया बुझिदेउ, बुझिदेउ
[chorus]
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
हाँस्दा खेल्दा कान्छीसंग
माया बसी गएछ मनमा
[bridge]
oh baby, i love you
oh baby, i love you, i love you
[verse 1]
कति मिठो त्यो बोलाई
नसालु त्यो हेराई
कति मिठो त्यो बोलाई
नसालु त्यो हेराई
न मर्न नबाँच्नु बानायो
उसको बानिले मलाई
न मर्न न बाँच्नु बानायो
उसको बानिले मलाई
माच्छा खेल्छ पानीमा
[verse 2]
गोरो*गोरो गाला उसको, मस्त त्यो जवानी
गोरो*गोरो गाला उसको, मस्त त्यो जवानी
फरिया*चोली लाउने त्यो मोरीले
लाउन है लायो मोहनी
फरिया*चोली लाउने त्यो मोरीले
लाउन है लायो मोहनी
[chorus]
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
माच्छा खेल्छ पानीमा
चिरी उड्छ आकाशैमा
[post*chorus]
हाँस्दा*खेल्दा कान्छीसंग
माया बसी गएछ मनमा
साननानी सुनि देउ
यो माया बुझिदेउ, बुझिदेउ
Random Song Lyrics :
- better love - little big town lyrics
- tragedy of a nation - yck lyrics
- en mä kaadu - nuppu oinas lyrics
- no bills got mills - bigdrippa65 lyrics
- ìfẹ́ làkọjá òfin - thisisaq & brymo lyrics
- money man - tiji jojo lyrics
- or shel pil - עור של פיל - inu - אינו (il) lyrics
- signature (fake) - kyoto the glytxxx lyrics
- hollow - swerzie lyrics
- august - anja kotar lyrics