jaatley paako - adrian pradhan lyrics
[intro]
गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला*बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो

[chorus]
जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो

[verse 1]
एक्लै दुक्लै नहिँड है मेरो घरको बाटो
जोगाएर हिँड बैश मान्छे म बाठो
एक्लै दुक्लै नहिँड है मेरो घरको बाटो
जोगाएर हिँड बैश मान्छे म बाठो
[chorus]
जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो
[verse 2]
नसन्काउ है आँखा मलाई बेला मौकामा भेट्दा
मेरो बुढीलाई के भन्नु तिम्रो बारेमा सोध्दा
नसन्काउ है आँखा मलाई बेला मौकामा भेट्दा
मेरो बुढीलाई के भन्नु तिम्रो बारेमा सोध्दा
[chorus]
जातले पाको हातले खाको हो
अस्ती भर्खर बिहे भाको हो
गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला*बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो
गिलासमा नथप है तिन पानी सोल्टिनी, साह्रै नै गाह्रो भो
बेला*बेला नतर है आँखा मलाई सोल्टिनी, साम्हाली नै गाह्रो भो
[bridge]
साह्रै नै गाह्रो भो, साम्हाली नै गाह्रो भो

[outro]
साह्रो भो, गाह्रो भो
साह्रो भो, गाह्रो भो, साह्रो भो
Random Song Lyrics :
- no name - matthew marchesi lyrics
- dumb it down (freestyle) - mac miller lyrics
- hold me - loveonline lyrics
- apex - dynazty lyrics
- dažu skaistu ziedu - harijs spanovskis lyrics
- igatsus - grav morbus lyrics
- shot caller - vandalism remix - ian carey lyrics
- genesis - neo lyrics
- desktop - carnival youth lyrics
- the weather (spirit night) - rozwell kid lyrics