hawa huree - abhaya and the steam engines lyrics
Loading...
[verse 1]
ती मिठा पलहरु याद आउँछ मलाई एकान्तमा सधै
समय कस्लाई कुर्छ र
चाहेका कुरा कस्लाई पुग्छ र
आहै लैजाउला हावा हुरीले तिम्रो लजालु जोवनलाई
(लै बरि लै)
[verse 2]
शितल पवनको छाँयामा,अतितको यादमा,तिम्रो त्यो मुस्कानमा
मस्त माया हाम्रो फुलेन किन मुटुमा तिम्रो
आहै लैजाउला हावा हुरीले तिम्रो लजालु जोवनलाई
(लै बरि लै)
[verse 3]
मौसम जस्तो तिम्रो मन वसन्त झै आएथेउ शिशिर बनी गयौं नि राजै)x 2
डाफे खेल्ने, गुराँस फुल्ने, चाप फुल्ने मेरो देश
आउ है मैया नाचौ न छमछमी
बारुली कम्मर भाचौ न छमछमी (हुर हुर)
(लै बरि लै)
मौसम जस्तो तिम्रो मन वसन्त झै आएथेउ, शिशिर बनी गयौं नि राजै)x 2
लै
Random Song Lyrics :
- real - cornelius butler lyrics
- venus - ivoxgonza lyrics
- gun in the pussy - 3 eyed balaclava lyrics
- le parc - les malpolis lyrics
- r.a.i.s.c.f. - gemitaiz lyrics
- (intro) blessed - garyshawn lyrics
- buna not - snook (ch) lyrics
- maniggs - shillz tex lyrics
- let's go (é noiz)! - brookzill! lyrics
- b.s.f.x. - adam warrock lyrics