chha mero aru sansaar - abhaya and the steam engines lyrics
[verse 1]
न सोच कि म, तिम्रो यादमा रोई रहन्छु
आसुले हासोलाई चोरी लग्यो भनेर
बिहानको घाम सित ब्युझी , सोच्छु म सधै
सधै ….
[chorus]
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म
[verse 2]
न सोच कि म, तिम्रो यादमा तद्द्पी रहन्छु
रातको सिरानी भीझ्यो मेरो आसुले
बिहानको घाम सित ब्युझी सोच्छु म सधै
सधै ….
[chorus]
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म
[verse 3]
साचो कुरा भनुं भने तिम्रो याद ले सतौछ
म तिम्रो न भए पनि चहान्छु तिम्रो सफल्ता
जहाँ जाऊ वहि रोशनी जहाँ जाऊ वहि प्रशंशा
[chorus]
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म
छ मेरो अरु संसार, तिमी बिना बाचेकै छु म
छ अनेक अरु यात्रा, तिमी बिना हासेकै छु म
Random Song Lyrics :
- venom - yvngcomeup lyrics
- rose petals - dee wilson lyrics
- шепот (whisper) - хмыров (hmirov) lyrics
- good girl - danny spanos lyrics
- snakes - montana of 300 lyrics
- produit - b-nøm lyrics
- big bad wolf - shinigami lyrics
- pick up - andres (queens) lyrics
- ade yunita gadis sumba (feat. gab'z jun rakat zgf) - lakawa lyrics
- pull up - jc dippy lyrics